Nepal_airlines-300x224
काठमाडौ, २ जेठ । नेपाल वायु सेवा निगमको हवाईजहाज मुस्ताङको जोमसुममा विमानस्थल नजिकै दुर्घटना भएको छ ।
काठमाडौंबाट उडेको विमान अवतरणका क्रममा मौसमको खराबीले दुर्घटना भएको विमानस्थलले जनाएको छ । विमानको अगाडिको भाग कालीगण्डकी नदीमा गाडिएको छ।
अहिले सेना प्रहरी र स्थानिय वासिन्दाले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ । अवतरण गर्ने क्रममा नै दुर्घटना भएकाले मानवीय क्षति नभएको तर विमान चालक घाइते प्रहरीले जनाएको छ 
रातो कपडा लगाएको दिन महिलामा यौन क्षमता बढी, पुरुषमा उत्तेजना बढी तपाईँ आफ्नी श्रीमति वा प्रेमिकाले रातो कपडा लगाएको बेला उसको व्यहोरा बुझ्ने गर्नुभएको छ ? तपाईँलाई पत्तै नभई उनीहरु रातो कपडा लगाएको बेला यौनका मामलामा बढी उर्जावान भैरहेका हुन्छन् ।


रातो कपडा लगाएको दिन उनीहरुमा अन्य दिनको तुलनामा यौन क्षमता बढी हुन्छ । रातो रंगले यौन क्षमतालाई पनि संकेत गर्ने निश्कर्ष खोजकर्ताहरुको छ । र यो पनि पत्ता लागेको छ, महिलाहरुले रातो कपडा लगाएको दिन पुरुषमा पनि यौन उत्तेजना बढी हुन्छ । हालसम्म रातो रंग प्राणी मात्रलाई क्रुद्ध बनाउने, उत्तेजित पार्ने रंग मानिन्छ । तर सधैँ यस्तो हुँदैन भन्ने पनि प्रमाणित भएको छ ।